Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

साताको पहिलो दिन सेयर बजारमा सामान्य सुधार


साताको पहिलो  दिन सेयर बजारमा सामान्य सुधार

काठमाडौं । साताको पहिलो दिन सेयर बजार परिसूचक नेप्से १९०० अंक नाघेको छ । कारोबार सुरु भएको ४२ मिनेटमा (नेप्से) परिसूचक १९०३ अंकसम्म पुगेको हो । अघिल्लो कारोबार तुलनामा परिसूचक नेप्से ५.८८ अंक बढेको हो ।

कारोबार रकम भने १ अर्ब ६० करोड रुपैयाँ बराबरको भएको छ । गत कारोबार दिन १ अर्ब ४७ करोडको भएको थियो । जसमध्ये ९३ कम्पनीको मूल्य बढ्दा ११५ को कम्पनीको मुल्य घट्यो भने १३ कम्पनीको मुल्य स्थिर रहृयो ।

बैंकिङ ०.६६ प्रतिशत, होटल तथा पर्यटन ९३प्रतिशत, जीवन बीमा ३७प्रतिशत माइक्रोफाइनान्स १९प्रतिश, निर्जीवन बीमा २४५ प्रतिशत अन्य ४ ब्यापार उपसमूह ४३ अंक बढे । त्यस्तै विकास बैंक ७, फाइनान्स २, जलविद्युत् ६ र उत्पादन उपसमूह २७ अंक घटे ।

सम्बन्धित सामग्री