राष्ट्र बैंक ६ अर्ब २३ करोडको ट्रेजरी बिल बिक्री गर्दै
कठमाडौं, भदौ ३ । नेपाल राष्ट्र बैंकले ६ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्रीमा राखेको छ। बोलकबोल प्रक्रियाबाट ९१ दिनको ४ अर्ब २३ करोड रुपैयाँ र ३६४ दिनको २ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो। बैंक वित्तीय संस्थाका साथैं अन्य संस्...
