बेनी नगरले गर्याे चार करोड भन्दा बढी राजश्व सङ्कलन
काठमाडौं, २० असार । चालू आर्थिक वर्षमा लक्ष्य भन्दा बढी राजश्व सङ्कलन म्याग्दीको बेनी नगरपालिकाले गरेको छ । चालू आर्थिक वर्षमा नगरले ४ करोड २३ लाख ७० हजार आन्तरिक राजश्व सङ्कलन गर्ने अनुमान गरेकोमा असारको तेस्रो सातासम्म चार करोड ५० लाख १८ हजार ७६९ र...