Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अमेरिकी डलर भाउ स्थिर हुँदा , युरोको भाउ बढ्यो


अमेरिकी डलर भाउ स्थिर हुँदा , युरोको भाउ बढ्यो

काठमाडौं, श्रावण ३२ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर यस प्रकार तोकेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ४३ पैसा, बिक्रीदर १ सय ३३ रुपैयाँ“ ०३ पैसा कायम भएको छ । युरो मुद्रा १ को खरिददर १ सय ४४ रुपैयाँ“ ५९ पैसा, बिक्रीदर १ सय ४५ रुपैयाँ“ २४ पैसा रहेको छ । पाउण्ड स्र्टलिङ १ को खरिददर १ सय ६८ रुपैयाँ“ ७० पैसा र बिक्रीदर १ सय ६९ रुपैयाँ“ ४६ पैसा कायम भएको छ ।

अस्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ“ ५१ पैसा र बिक्रीदर ८५ रुपैयाँ“ ९० पैसा रहेको छ, भने साउदी अरबियन रियाल १ कोे खरिददर ३५ रुपैयाँ“ ३१ पैसा र बिक्रीदर ३५ रुपैयाँ“ ४७ पैसा कायम भएको छ । कतारी रियल १ को खरिददर ३६ रुपैया“ ३३ पैसा र बिक्रीदर ३६ रुपैयाँ“ २२ पैसा तोकिएको छ ।

यूएई दिराम १ को खरिददर मूल्य ३६ रुपैयाँ“ ०६ पैसा र बिक्रीदर ३६रुपैयाँ“ २२ पैसा कायम भएको छ । यस्तै, मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ“ ६१ पैसा रहेको छ, भने बिक्रीदर २८ रुपैयाँ“ ७४ पैसा रहेको छ । केन्द्रीय बैंकले तोकेको आजको विनिमय र बिक्रीदरमा वाणिज्य बैंकले केही रकम थप गरेर मूल्य तोक्न सक्ने छन् ।