नेशनल हाइड्रोपावरद्धारा हकप्रद शेयर निष्काशन
काठमाडौं,२९ असार । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले आजबाट हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ५ कित्ता शेयर निष...