सर्लाहीका चार स्थानीय तहलमा अझै आएन बजेट
काठमाडौं,भदौ १४ । सर्लाहीका चार स्थानीय तहले आर्थिक वर्ष २०८०,८१ को बजेट अझै सार्वजनिक गर्न सकेका छैनन्। जिल्लाका २० स्थानीय तहमध्ये हरिपूर्वा र हरिवन नगरपालिका तथा चन्द्रनगर र बसरबरिया गाउँपालिकाले बजेट ल्याउन नसकेका हुन्। ती स्थानीय तहमा जनप्रतिनिध...
