Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

आइसिएफसी फाइनान्सका ग्राहकलाई आगन्तुक रिसोर्टमा विशेष छुट


आइसिएफसी फाइनान्सका ग्राहकलाई आगन्तुक रिसोर्टमा विशेष छुट

काठमाडौं,भदौ १४। आइसिएफसी फाइनान्स लिमिटेडका ग्राहकले धुलिखेलमा रहेको आगन्तुक रिसोर्टमा विशेष छुटप्रदान गर्ने भएका छन् । फाइनान्सका ग्राहकलाई छुट दिने सम्बन्धमा रेसोर्ट र फाइनान्सबीच व्यावसायिक सम्झौता भएको हो ।

सम्झौता अनुसार फाइनान्सको डेबिट कार्ड, मोबाइल बैंकिङ तथा अन्य बैंकिङ सेवावाहक ग्राहकले रिसोर्टमा सेवा लिएबापत तिर्नुपर्ने रकममा छुट प्रदान गरिने बताइएको छ ।

जस अनुसार फाइनान्सका डेबिट कार्र्ड, मोबाइल बैंकिङ तथा अन्य बैंकिङ सेवावाहक ग्राहकले अधिकतम १५ प्रतिशतसम्म छुट पाउने फाइनान्सले बताएको छ ।