Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

यस्तो छ,विदेशी विनिमयदर


यस्तो छ,विदेशी विनिमयदर

काठमाडौं, भदौ ७ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर यस प्रकार तोकेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ०० पैसा, बिक्रीदर १ सय ३३ रुपैयाँ“ ६० पैसा कायम भएको छ । युरो मुद्रा १ को खरिददर १ सय ४२ रुपैयाँ“ ६५ पैसा, बिक्रीदर १ सय ४३ रुपैयाँ“ २९ पैसा रहेको छ ।

पाउण्ड स्र्टलिङ १ को खरिददर १ सय ६६ रुपैयाँ“ ८७ पैसा र बिक्रीदर १ सय ६७ रुपैयाँ“ ६३ पैसा कायम भएको छ । अस्ट्रेलियन डलर १ को खरिददर ८४ रुपैयाँ“ ७० पैसा र बिक्रीदर ८५ रुपैयाँ“ ०९ पैसा रहेको छ, भने साउदी अरबियन रियाल १ कोे खरिददर ३५ रुपैयाँ“ १९ पैसा र बिक्रीदर ३५ रुपैयाँ“ ३५ पैसा कायम भएको छ । कतारी रियल १ को खरिददर ३६ रुपैया“ २१ पैसा र बिक्रीदर ३६ रुपैयाँ“ ३८ पैसा तोकिएको छ ।

यूएई दिराम १ को खरिददर मूल्य ३५ रुपैयाँ“ ९४ पैसा र बिक्रीदर ३६रुपैयाँ“ १० पैसा कायम भएको छ । यस्तै, मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ“ ३५ पैसा रहेको छ, भने बिक्रीदर २८ रुपैयाँ“ ४८ पैसा रहेको छ । केन्द्रीय बैंकले तोकेको आजको विनिमय र बिक्रीदरमा वाणिज्य बैंकले केही रकम थप गरेर मूल्य तोक्न सक्ने छन् ।