माण्डु हाइड्रोपावर लिमिटेडद्धारा आईपीओ निष्काशन
काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले आज (भदौ १० गते) देखि प्रिमियममा आईपीओ निष्काशन गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका ल...