घलेम्दी हाइड्रोको आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला
काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले हाल कायम चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। अर्थात कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ २ कित्ता शेयर निष्काशन गर्न ल...
