नेप्से परिसूचक ३५.६७ अंकले घट्यो
काठमाडौं,साताको पहिलो दिन नेप्से परिसूचक ३५.६७ अंकले घटेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ५.७९ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.४९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०७ अंक घटेको छ। यस दिन २८९ स्टकको ५९ हजार १७१ पटकको कारोबारमा १ अर्ब ८० करोड १...
