चन्द्रागिरी हिल्सको लकिङ पिरियड भोलि सकिदै
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार कक्षमा सूचीकृत होटल समूहको चन्द्रागिरी हिल्सको लकिङ पिरियड सोमबार सकिदै छ। कम्पनीले जारी गरेको सूचना अनुसार माघ ८ गते लकिङ पिरियड सकिन लागेको हो। दोस्रो बजारमा कम्पनीको १५ करोड ३४ लाख ९१० कित्ता शे...
