एसियन लाइफको प्रवेशसँगै यति एयरलाइन्समा सापकोटा भए सिइओ नियुक्त
काठमाडौं, एसियन लाइफ इन्स्योरेन्स कम्पनीले यति एयरलाइन्समा ४९ प्रतिशत सेयर स्वामित्व लिएको छ।यति एयरलाइन्समा नयाँ साझेदार भित्रिएसँगै कम्पनीमा सोमबारबाट नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ। यति एयरलाइन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा स...