Monday, January 12, 2026

२०८२ पुष २८, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

घोराही सिमेन्टको आइपीओ होल्ड गर्दै


घोराही सिमेन्टको आइपीओ होल्ड  गर्दै

काठमाडौं, घोराही सिमेन्टले सेयर मूल्य निरन्तर ओरालो लाग्दै आएको छ। निरन्तर घट्दो ट्रेन्डमा रहेको घोरोही सिमेन्टको मूल्य सोमबार १ः१० बजे कारोबार समयमा ४ सय १७ रुपैयाँमा कारोबार भइरहेको छ। आइपीओ होल्ड गर्ने लगानीकर्ताले समेत प्रति कित्ता १८ रुपैयाँ घाटा खानु परेको छ। सोमबारको कारोबार अझै जारी छ।

नेप्सेको घटाइसँगै घोराही सिमेन्टको शेयर मूल्य निरन्तर घटिरहेको छ।१ सय अंकित मूल्यको सेयर ३ सय ३५ रुपैयाँ प्रिमियम थपेर ४ सय ३५ रुपैयाँमा सर्वसाधारणलाई निष्काशन गरेको थियो। ५ सय ६५ रुपैयाँमा कारोबार खुलेको सिमेन्टको ५ सय ८१ रुपैयाँ ४० पैसाको उच्च मूल्यसम्म कारोबार भएको थियो।