एक वर्षमा विद्युतीय माध्यमद्वारा ५७८ खर्ब ६८ अर्ब रुपैयाँको कारोबार
काठमाडौं, भदौ १ । आर्थिक वर्ष २०७९,८० मा विद्युतीय माध्यमबाट ५७८ खर्ब ६८ अर्ब ५२ करोड रुपैयाँको कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार आर्थिक वर्ष २०७९,८० को असार महिनामा मात्रै ९ करोड ३० लाख १९ हजार ४३४ पटक विद्युतीय माध्...
