पहाड तथा हिमालमा हुने अवस्थित उडानलाई थप कडाइ, २९ विमानस्थलमा दिउँसो साढे १२ बजेपछि उडान बन्द[विज्ञप्ती सहित]
काठमाडौं । पहाडी तथा हिमाली जिल्लामा हुने अतिरिक्त समयका अवस्थित उडानलाई सुरक्षित र व्यवस्थित बनाउन भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले थप कडाइ गरेको छ । प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, बिहीबारदेखि नै लागू हुनेगरी प्राधिकरणले...
