Monday, January 12, 2026

२०८२ पुष २८, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडको ४.२१ प्रतिशत लाभांश दिने घोषणा


नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडको ४.२१ प्रतिशत लाभांश दिने घोषणा

काठमाडौं, श्रावण ३२ । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले आर्थिक वर्ष २०७९,८० को मुनाफाबाट ४.२१ प्रतिशत सम्म लाभा‌ंश दिने भएको छ। संस्थाको सञ्चालक समितिको साउन ३० गते बसेको १५औं बैठकले आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि सो लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेशनल फण्ड २०७९ साल मंसिर २० गते स्थापना भएर चैत २१ गते नेपाल धितोपत्र बोर्डबाट प्राइभेट इक्विटी, भेन्चर क्यापिटल तथा हेज फण्ड सञ्चालन गर्न इजाजत प्राप्त गरेको संस्था हो।