अप्पर तामाकोशीको आइपीओ भदौ १८ मा
काठमाडौं । अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडले भदौ १८ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत अर्थात १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो । अर्थात कम्पनीले हाल कायम १ कित्ता...
