अर्थमन्त्री प्रकाशशरण महत संसद् भवन पुगे
काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषणका लागि अर्थमन्त्री प्रकाशशरण महत संसद भवन पुगेका छन् । मन्त्रिपरिषद्ले आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित गरेलगत्तै उनी ‘बजेटको झोला ब्रिफकेस’ बोकेर संसद भवन पुगेका हुन् । सिंहदरबारमा क...