इमान्दारका साथ काम गरे लक्ष्यअनुसारको राजस्व संकलन हुने दाबीःअर्थमन्त्री
काठमाडौं, श्रावण २८ । अर्थमन्त्री प्रकाशशररण महतले आयातकर्ता तथा करदातालाई अप्ठ्यारो पारेर कतिपय कर्मचारीले आफ्नो फाइदाका लागि बार्गेनिङ गर्ने गरेको रिपोर्टिङ मन्त्रालयमा आएको बताएका छन् । भन्सार विभागले आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीमा मन्त्र...
