काठमाडौं, श्रावण ३१ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर यस प्रकार तोकेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ४३ पैसा, बिक्रीदर १ सय ३३ रुपैयाँ“ ०३ पैसा कायम भएको छ । युरो मुद्रा १ को खरिददर १ सय ४४ रुपैयाँ“ ८० पैसा, बिक्रीदर १ सय ४५ रुपैयाँ“ ४६ पैसा रहेको छ ।
पाउण्ड स्र्टलिङ १ को खरिददर १ सय ६८ रुपैयाँ“ २३ पैसा र बिक्रीदर १ सय ६८ रुपैयाँ“ ९९ पैसा कायम भएको छ । अस्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ“ ७२ पैसा र बिक्रीदर ८६ रुपैयाँ“ १० पैसा रहेको छ, भने साउदी अरबियन रियाल १ कोे खरिददर ३५ रुपैयाँ“ ३१ पैसा र बिक्रीदर ३५ रुपैयाँ“ ४७ पैसा कायम भएको छ ।
कतारी रियल १ को खरिददर ३६ रुपैया“ ३४ पैसा र बिक्रीदर ३६ रुपैयाँ“ २२ पैसा तोकिएको छ । यूएई दिराम १ को खरिददर मूल्य ३६ रुपैयाँ“ ०६ पैसा र बिक्रीदर ३६रुपैयाँ“ २२ पैसा कायम भएको छ । यस्तै, मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ“ ५७ पैसा रहेको छ, भने बिक्रीदर २८ रुपैयाँ“ ७० पैसा रहेको छ । केन्द्रीय बैंकले तोकेको आजको विनिमय र बिक्रीदरमा वाणिज्य बैंकले केही रकम थप गरेर मूल्य तोक्न सक्ने छन् ।