Tuesday, June 03, 2025

२०८२ जेष्ठ २१, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सुन तस्करी प्रकरणः ३१ लाख नगद सहित तीन जना चिनियाँ नागरिक पक्राउ


सुन तस्करी प्रकरणः ३१ लाख नगद सहित तीन जना चिनियाँ नागरिक पक्राउ

काठमाडौं । सुन तस्करी प्रक्ररणमा तीन जना चिनियाँ नागरिक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले मंगलबार गाउ हुइ, झोङ सेक चिन र ताङ पिङ ‘महिला’लाई पक्राउ गरेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै चीन जान लागेका उनीहरूलाई सिआईबीको टोलीले पक्राउ गरेको थियो। उनीहरूको साथबाट प्रहरीले ३१ लाख नगदसमेत बरामद गरेको छ। सिआईबी स्रोतका अनुसार सुन प्रकरणमा यसअघि पनि तीन जना चिनियाँ नागरिक प्रक्राउ परेका थिए। उनीहरूको संलग्नता पुष्टि नभएपछि रिहा भएका थिए।

गत साउन ३ गते विमानस्थलबाट भन्सार पास भएर बाहिरिएको सुन तस्करी प्रकरणमा भारतीय, चिनियाँ र नेपालीसहित २३ जना प्रहरी हिरासतमा छन्।