जनमत पार्टीकी अनितादेवीको शपथ ग्रहण
काठमाडौं । जनमत पार्टीकी सांसद अनितादेवी साहले मन्त्री पदको शपथ ग्रहण गरेकी छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा उनलाई शपथ ग्रहण गराएका हुन् । शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, उपराष्ट्रपति रामसहाय यादव, सभामुख देव...
