चीनमा बाढीले लियो उग्र रुपः विश्व खाद्य सङ्कटको जोखिम बढ्दै
एजेन्सी । चीनको ‘अन्न भण्डार’ भनिने उत्तरी क्षेत्रमा बाढीले उग्र रुप लिएको छ । चीनका उत्तरी क्षेत्रका धेरै प्रदेशमा एक साथ आएको बाढीका कारण ठूलो मात्रामा कृषिजन्य क्षति व्यहोर्नु परेको हो । ग्लोबल टाइम्सका अनुसार चीनको अन्न भण्डार भनिने...