नेपाल नागरिक उड्डयनले दुर्गम क्षेत्रको हवाई उडानमाथि लगाएको प्रतिबन्ध हट्यो
काठमाडौं, भदौ १ । नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्गम क्षेत्रको हवाई उडानमाथि लगाएको प्रतिबन्ध हटाएको छ। प्राधिकरणले उडानसम्बन्धी मापदण्डलाई कडाइका साथ लागू गर्दै देशभरको पहाडी क्षेत्रमा अवस्थित सर्ट टेक अफ एन्ड ल्यान्डिङ’ (स्टोल) अर्थात् छो...
