काठमाडौं उपत्यकामा बैंकिङ कसुरका घटना तीव्र, प्रहरी भन्छः आर्थिक तरलताका कारण घटना बढ्दै
काठमाडौं । पछिल्लो समय आर्थिक तरलता बढ्दा काठमाडौं उपत्यकामा बैंकिङ कसुर बढेको छ । गत वर्षको तुलनामा यो वर्षको तीन महिनामा धेरै घटनाहरु घटेका छन् । यो वर्ष साउनमा १ हजार २ सय ७५ आपराधिक घटनाहरु हुदाँ ५ सय ६० वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन् ।...
