ललिता निवास जग्गा प्रकरणः सीआईबीले सरकारी वलिकको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउँदै
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान विभाग(सीआईबी)ले बालुवाटारस्थित ललिता निवास हिनामिना प्रकरणको अनुसन्धान प्रतिवेदन आइतबार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाउने तयारी गरेको छ । उक्त जग्गा हिनामिना प्रकरणमा मुछिएका राजनीतिक निर्णयाधिकारीहरूलाई...
