Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

ललिता निवास प्रकरण अभियोगपत्रमा २८९ लाई प्रतिवादी (पूर्णपाठसहित)


ललिता निवास प्रकरण अभियोगपत्रमा २८९ लाई प्रतिवादी (पूर्णपाठसहित)

काठमाडौं । ललिता निवास जग्गा प्रकरणको मुद्दा अदालतमा दायर भएको छ । आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

अभियोगपत्रमा २८९ लाई प्रतिवादी बनाइएको छ । त्यसमा थप २१ जना मुद्दा दर्ता भएका प्रतिवादी छन् ।

प्रतिवादीहरूको पहिलो नम्बरमा रामकुमार सुवेदी छन् । माधवी सुवेदीलाई दोस्रो, शोभाकान्त ढकाललाई तेस्रो, कृष्णबहादुर राउतलाई चौथो र शिवजी भट्टराईलाई पाँचौँ स्थानमा राखेर प्रतिवादी बनाइएको छ ।

हेर्नुहोस् पूर्णपाठ