Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अमेरिकी डलर भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?


अमेरिकी डलर भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, भदौ ८ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर यस प्रकार तोकेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३१ रुपैयाँ ८२ पैसा, बिक्रीदर १ सय ३२ रुपैयाँ“ ४२ पैसा कायम भएको छ । युरो मुद्रा १ को खरिददर १ सय ४३ रुपैयाँ“ ०३ पैसा, बिक्रीदर १ सय ४३ रुपैयाँ“ ७४ पैसा रहेको छ ।

पाउण्ड स्र्टलिङ १ को खरिददर १ सय ६७ रुपैयाँ“ २४ पैसा र बिक्रीदर १ सय ६८ रुपैयाँ“ ०० पैसा कायम भएको छ । अस्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ“ ०५ पैसा र बिक्रीदर ८५ रुपैयाँ“ ४४ पैसा रहेको छ, भने साउदी अरबियन रियाल १ कोे खरिददर ३५ रुपैयाँ“ १४ पैसा र बिक्रीदर ३५ रुपैयाँ“ ३० पैसा कायम भएको छ ।

कतारी रियल १ को खरिददर ३६ रुपैया“ ४० पैसा र बिक्रीदर ३६ रुपैयाँ“ २२ पैसा तोकिएको छ । यूएई दिराम १ को खरिददर मूल्य ३६ रुपैयाँ“ १६ पैसा र बिक्रीदर ३६रुपैयाँ“ ३३ पैसा कायम भएको छ । यस्तै, मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ“ ३८ पैसा रहेको छ, भने बिक्रीदर २८ रुपैयाँ“ ५१ पैसा रहेको छ । केन्द्रीय बैंकले तोकेको आजको विनिमय र बिक्रीदरमा वाणिज्य बैंकले केही रकम थप गरेर मूल्य तोक्न सक्ने छन् ।