अर्थतन्त्र सुधारकालागि वार्ता आवश्यक छ
एजेन्सी । पछिल्लो समय शक्ती राष्ट्रहरुको बढ्दो दुरीका कारण विश्वको अर्थतन्त्र खस्कदो अबस्थामा छ । त्यो युक्रेट युद्ध होस् वा अन्य जसले अहिलेको अबस्था सृजना गरेको छ । यसैबीच अमेरिकाले द्वन्द्व निम्त्याउन सक्ने असमझदारीबाट बच्न चीनसँग वार्ता गर्नु आवश्...