पहिलो पटक करको दायरामा कन्सल्टेन्सी
काठमाडौं । सरकारले पहिलो पटक विदेश अध्ययनमा पठाउने शैक्षिक परामर्शदाता (कन्सल्टेन्सी)लाई करको दायरामा ल्याएउने भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्ववनिक गर्दैं अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपालका कन्सल्टेन्सीलाई पहिलो पटक करको दायरामा ल्याएका ह...