अमेरिकन डलरको भाउ बढ्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर यस प्रकार तोकेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३१ रुपैया ८३ पैसा, बिक्रीदर १ सय ३२ रुपैया“ ४३ पैसा कायम भएको छ । युरो मुद्रा १ को खरिददर १ सय ४१ रुपैया“ ३९ पैसा, बिक्रीदर १ सय...