काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट मन्त्रिपरिषद् बैठकबाट पारित भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार दिउँसो बसेको बैठकले बजेट पारित गरेको हो।
सोमबार साँझ ४ बजे संघीय संसदको संयुक्त सदनमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि १७ अर्ब हाराहारीको बजेट प्रस्तुत गर्दै छन्।