काठमाण्डौं । सरकारी निकायमा रहेका पुराना र प्रयोगविहीन सवारी साधन लगायतका सामानहरू छ महिनाभित्र लिलाम गरिने भएको छ ।
अर्थमन्त्री डा.प्रकाश शरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै बजेट वक्तव्यमा सो कुराको घोषणा गरेका हुन् ।
पुराना सवारी साधनहरूलाई छ महिनाभित्र लिलाम गरिने