काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर यस प्रकार तोकेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३१ रुपैया ८३ पैसा, बिक्रीदर १ सय ३२ रुपैया“ ४३ पैसा कायम भएको छ । युरो मुद्रा १ को खरिददर १ सय ४१ रुपैया“ ३९ पैसा, बिक्रीदर १ सय ४२ रुपैया“ ०२ पैसा रहेको छ ।
पाउण्ड स्र्टलिङ १ को खरिददर १ सय ६२ रुपैया“ ७४ पैसा र बिक्रीदर १ सय ६३ रुपैया“ ४८ पैसा कायम भएको छ । अस्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैया“ ९२ पैसा र बिक्रीदर ८६ रुपैया“ ३१ पैसा रहेको छ, भने साउदी अरबियन रियाल १ कोे खरिददर ३५ रुपैया“ १५ पैसा र बिक्रीदर ३५ रुपैया“ ३१ पैसा कायम भएको छ ।
कतारी रियल १ को खरिददर ३६ रुपैया“ १७ पैसा र बिक्रीदर ३६ रुपैया“ ३३ पैसा तोकिएको छ । यूएई दिराम १ को खरिददर मूल्य ३५ रुपैया“ ९० पैसा र बिक्रीदर ३६ रुपैया“ ०६ पैसा कायम भएको छ । यस्तै, मलेसियन रिंगेट १ को खरिददर २८ रुपैया“ ६५ पैसा रहेको छ, भने बिक्रीदर २८ रुपैया“ २७८ पैसा रहेको छ । केन्द्रीय बैंकले तोकेको आजको विनिमय र बिक्रीदरमा वाणिज्य बैंकले केही रकम थप गरेर मूल्य तोक्न सक्ने छन् ।