वैदेशीक रोजगारमा छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने
काठमाडौं । वैदेशिक रोजगारीमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा भएका ठगीको छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने भएको छ । वैदेशिक रोजगार विभागले मात्रै ठगी मुद्दामा छानबिन गर्न नसक्ने भएको भन्दै मन्त्रालयले अधिकारसम्पन्न उच्चस्तरीय आयोग बनाउने...