Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अमेरिकन डलरको भाउ बढ्दा युरोको भाउ घट्यो


अमेरिकन डलरको भाउ बढ्दा  युरोको भाउ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर यस प्रकार तोकेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैया ०६ पैसा, बिक्रीदर १ सय ३२ रुपैया“ ६६ पैसा कायम भएको छ । युरो मुद्रा १ को खरिददर १ सय ४१ रुपैया“ ०३ पैसा, बिक्रीदर १ सय ४१ रुपैया“ ६७ पैसा रहेको छ ।

पाउण्ड स्र्टलिङ १ को खरिददर १ सय ६३ रुपैया“ ६८ पैसा र बिक्रीदर १ सय ६४ रुपैया“ ०२ पैसा कायम भएको छ । अस्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैया“ ५४ पैसा र बिक्रीदर ८५ रुपैया“ ९३ पैसा रहेको छ, भने साउदी अरबियन रियाल १ कोे खरिददर ३५ रुपैया“ २१ पैसा र बिक्रीदर ३५ रुपैया“ ३७ पैसा कायम भएको छ ।

कतारी रियल १ को खरिददर ३६ रुपैया“ २४  पैसा र बिक्रीदर ३६ रुपैया“ ४१  पैसा तोकिएको छ । यूएई दिराम १ को खरिददर मूल्य ३५ रुपैया“ ९६ पैसा र बिक्रीदर ३६ रुपैया“ १२ पैसा कायम भएको छ । यस्तै, मलेसियन रिंगेट १ को खरिददर २८ रुपैया“ ६१ पैसा रहेको छ, भने बिक्रीदर २८ रुपैया“ ७४ पैसा रहेको छ । केन्द्रीय बैंकले तोकेको आजको विनिमय र बिक्रीदरमा वाणिज्य बैंकले केही रकम थप गरेर मूल्य तोक्न सक्ने छन् ।