Sunday, July 27, 2025

२०८२ श्रावण १२, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एम बैंकदेखि पेमा पैसा आइएमई लोड गर्ने ग्राहकलाई रु १००० हजार क्यासब्याक


एम बैंकदेखि पेमा पैसा आइएमई लोड गर्ने ग्राहकलाई रु १००० हजार क्यासब्याक

काठमाडौं । ‘आइएमई पे’ले एम बैंकमार्फत आइएमई पे वालेटमा पैसा लोड गर्ने ग्राहकलाई १००० क्यासब्याक प्रदान गर्ने सूचना सार्वजनिक गरेको छ । सहकारी संस्थाका ग्राहकलाई विद्युतीय भुक्तानीतर्फ प्रेरित गर्ने उद्देश्यका साथ आइएमई पेले एम बैंकमार्फत आइएमई पे वालेटमा पैसा लोड गर्ने ग्राहकलाई क्यासब्याक दिने भएको हो।

अफरअन्तर्गत प्रत्येक हप्ता एकजना भाग्यशाली प्रयोगकर्ताले रु. १००० क्यासब्याक जित्न सक्नेछन्। क्यासब्याक रकम विजेतालाई वालेटमा प्रदान गरिने कम्पनीले बताएको छ । यो क्यासब्याक अफर केही समयावधिका लागि मात्र लागू हुनेछ ।