१० करोडभन्दा बढी कारोबार गर्ने सहकारीलाई तत्काल गोएएमएलमा जान निर्देशन
काठमाडौं । सहकारी विभागले १० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने सहकारी संस्थाहरुलाई तत्काल गोएमएलमा जान निर्देशन दिएको छ । सहभागी विभागले सोमबार एक परिपत्र जारी गर्दै १० करोड रुपैयाँ बढीको कारोबार गर्ने सहकारी संस्थाहरुलाई तत्काल गोएएमएलमा दर्ता हु...