म पनि सहकारी पीडित हुँ, विद्यमान संरचनाबाट यसलाई सम्बोधन गर्न कठिन छः प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारीको समस्या समाधानका लागि प्राधिकरण बनाउनुको विकल्प नभएको बताएका छन् । शुक्रबार काठमाडौंमा भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सहकारीमा देखिएका समस्या विद्यमान संरचना भित्रबाट समाधान गर्न नस...