सहकारीको समसामायिक विषयमा राष्ट्रिय सहकारी महासंघद्धारा प्रधानमन्त्रीको ध्यानाकर्षण
काठमाडौं । पछिल्लो समय सहकारी संस्थामाथि बढ्दो आक्रमण तथा बचत फिर्ताको ताकेता र सहकारीको समसामायिक अवस्थाका विषयमा राष्ट्रिय सहकारी महासंघले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्लले प्रधानमन्त्री केपी शर्...