कीर्तिपुरको दर्शन सहकारीमा सिलबन्दी, सम्पत्ति तथा दायित्व व्यवस्थापनको प्रक्रिया अघि बढ्ने
काठमाडौं । कीर्तिपुर स्थित दर्शन बचत तथा ऋण सहकारी संस्था सिलबन्दी भएको छ । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेको भएको करिब दुई सातापछि कार्यालयमा सिलबन्दी गरिएको हो । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष प्रभात अधिकारी सहितको टोली...