दर्शन सहकारी सस्थालाई पनि शिवशिखरको बाटोमा लैजाने चलखेल सुरु
काठमाडौँ। पछिल्लो समय सहकारी संस्थाहरुले बचतकर्ताको रकम फिर्ता गर्न नसकेर शेयर सदस्यलाई समस्या दिइरहेको अवस्थामा कीर्तिपुरमा रहेको दर्शन बचत तथा ऋण सहकारी संस्थाले भने फरक विषय भोगी रहेको छ । नेपालको अर्थतन्त्रमा आएको तरलता र सहकारी संस्थाहरुले भोगी...