संस्थालाई चार करोडभन्दा बढी हानी पु¥याएर जग्गा बिक्री गरेको आरोपमा ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । भोटाहिटीस्थित साझा भण्डार सहकारी संस्थाको जग्गा कम मूल्यमा बिक्री गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ८ को क्षेत्रफल ०–२&ndash...