वित्तीय क्षेत्र र सहकारीमा देखिएको समस्या समाधानकालागि गठबन्धनको सरकार परिवर्तन आवश्यकः महेश बस्नेत [भिडिओ सहित]
काठमाडौं । एमालेका नेता महेश बस्नेतले नेपालको अर्थतन्त्र सुधारकालागि गठबन्धन सरकारको विकल्प खोज्नु पर्ने बताएका छन् । रिर्पाेटस् क्लबको कार्यक्रममा बस्नेतले अहिले सहकारी तथा वित्तीय क्षेत्रमा देखिएको समस्या समाधानकालागि सरकार गम्भीर नभएको भन्दै सरकार...