गायक प्रकाश सपुतमाथि रोमानियामा बेयरको बोतल प्रहार
काठमाडौं । गायक प्रकाश सपुतमाथि रोमानियामा आक्रमण भएको छ । गायक सपुतलाई कन्सर्टमा गीत गाइरहेकै अवस्थामा दर्शकदिर्घाबाट बियरको बोतलले प्रहार गरेको हो । घटनापछि कार्यक्रम केहिबेर बिथोलिएको थियो । केहि समयपछि पुनः गायक प्रकाशले प्रस्तुति दिएका थिए । बो...
