मन्त्रालयमा जेनजीको समेत प्रतिनिधित्व रहनेगरी सेल स्थापना गर्छौं : श्रममन्त्री भण्डारी
काठमाडाैँ । अन्तरिम सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले युवाहरुको रोजगारी व्यवस्थापनको लागि मन्त्रालयमा नै जेनजी कक्ष राखेर काम गर्ने बताएका छन् । मन्त्रालयमा जेनजीका अगुवाहरुसँग आइतबार भएको छलफलमा उनले यस्तो बताएक...
