दुम्कीवास–दाउन्ने सडक खण्डमा सास्ती
काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कीवास–दाउन्ने सडक खण्ड सुरुचारुप हुन सकेको छैन् । मनसुन लागेसँगै विनयी खोलामा बाढी र दाउन्ने क्षेत्रमा सडक हिलाम्मे हुँदा नारायणगढ–बुटवल खण्ड पटक–पट...