वैदेशिक सहायता आउने क्रम घट्दै ,लक्ष्यको ३२ दशमव ६२ प्रतिशतमात्रै
काठमाडौं । देशमा वैदेशिक सहायता आउने क्रम घट्दै गएको छ । अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ५२ अर्ब ३३ करोड अनुदान प्राप्तिको लक्ष्य राखेको सरकारले जम्मा २३ अर्ब ५३ करोड रुपैयाँमात्रै प्राप्त गरेको छ । यो लक्ष्यको ३२ दशमव ६२ प्रतिशतमात्रै...
