यथाशीघ्र भुक्तानी गर्न भन्दै वायु सेवा निगमलाई प्राधिकरणको पत्राचार
काठमाडौं । शुक्रबार प्राधिकरणले २० करोड ९९ लाख ७१ हजार २५० रुपैयाँ यथाशीघ्र कार्यालयलाई भुक्तानी गर्न भन्दै वायु सेवा निगमलाई पत्राचार गरेको हो । भुक्तानी नगरिए नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली, २०७८ को ३३ बमोजिम कानुनी कार...
